खोसुवापुर्जी

Romanized: khosuvaapurji, khosuwaapurji, khosuwapurji, khoshuvaapurji

कुनै कारणवश जागिरबाट हटाउन सम्बन्धित कार्यालयले दिने पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कारणवश जागिरबाट हटाउन सम्बन्धित कार्यालयले दिने पत्र।

सम्बन्धित शब्दहरू