खानापुरी
Romanized: khaanaapuri, khaanapuri, khanaapuri, khaanaapuree
कोठेपद, पहेली आदिका कुरालाई कोठा वा खण्डका खाली ठाउँमा भर्ने काम; रेखाचित्र, मानचित्र आदि पूरा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कोठेपद, पहेली आदिका कुरालाई कोठा वा खण्डका खाली ठाउँमा भर्ने काम; रेखाचित्र, मानचित्र आदि पूरा गर्ने काम।