खानाबदोस
Romanized: khaanaabadosa, khaanaabados, khaanabadosa, khanaabadosa
कुनै एउटा निश्चित ठाउँमा घरबार नभई गृहस्थीका सबै मालसामान लिएर ठाउँठाउँ घुमी गुजारा गर्ने; घुमन्ते; यायावर।… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी खानाबदोश]
1
कुनै एउटा निश्चित ठाउँमा घरबार नभई गृहस्थीका सबै मालसामान लिएर ठाउँठाउँ घुमी गुजारा गर्ने; घुमन्ते; यायावर। (उदा.- आर्यहरू प्रारम्भमा खानाबदोस जीवन बिताउँथे)।
उदाहरण वाक्य
- आर्यहरू प्रारम्भमा खानाबदोस जीवन बिताउँथे