थाती रहनु

Romanized: thaati rahanu, thaatee rahanu, thatee rahanu, thatii rahanu

थन्किनु; स्थगित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
थन्किनु; स्थगित हुनु।
२.
थमौती हुनु।

सम्बन्धित शब्दहरू