थापर
Romanized: thaapara, thaapar, thapar, thapara
आलुचप, मिटचप आदिमध्ये कुनै एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आलुचप, मिटचप आदिमध्ये कुनै एक।
२.
गोबर; लिँड; थाप्रो।
३.
फ्याप्लो वा पिठो रगडेर बनाएको रोटी।