थाम्नु

Romanized: thaamnu, thamnu

कायम राख्नु; नबदल्नु; नछोड्नु; रोकथाम गर्नु; रोक्नु; थमौती गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत स्तम्भन]

१.
कायम राख्नु; नबदल्नु; नछोड्नु; रोकथाम गर्नु; रोक्नु; थमौती गर्नु।
२.
अड्याउनु; टिकाउनु।

सम्बन्धित शब्दहरू