थाम्मथुम्म
Romanized: thaammathumma, thaammathumm, thammathumm, thammathumma
थामजस्तो मोटोघाटो; थामरथुमर; थाम्मरथुम्मर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत स्तम्भ]
1
थामजस्तो मोटोघाटो; थामरथुमर; थाम्मरथुम्मर।