थामथुम

Romanized: thaamathuma, thaamathum, thamathum, thamathuma

कुनै जुक्ति लगाएर मनाउने वा चित्त बुझाउने काम; सम्झाइबुझाइ गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै जुक्ति लगाएर मनाउने वा चित्त बुझाउने काम; सम्झाइबुझाइ गर्ने काम।
२.
रोकथाम गर्ने काम; थामिराख्ने काम; थामपुर।

सम्बन्धित शब्दहरू