थाम
Romanized: thaama, thaam, tham, thama
ठुलो खाँबो; खम्बा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्तम्भ]
१.
ठुलो खाँबो; खम्बा।
२.
केराका बोटको फेददेखि पात पलाउने ठाउँसम्मको भाग; थम्बा।
३.
रोकथाम; प्रतिबन्ध (केवल समासमा, जस्तै - रोकथाम, थामपुर इ.)।