थामखुट्टे

Romanized: thaamakhutte, thamakhutte

रोगका कारणले खुट्टो सुनिएर थामजस्तो भएको; हात्तीपाइले। ना. २ गोडा सुनिने एक रोग; पादशोथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
रोगका कारणले खुट्टो सुनिएर थामजस्तो भएको; हात्तीपाइले। ना. २ गोडा सुनिने एक रोग; पादशोथ।

सम्बन्धित शब्दहरू