लामखुट्टे

Romanized: laamakhutte, lamakhutte

गर्मी याममा हुने, प्राणीको रगत चुस्ने, औलो आदि रोग लगाउने दुई पखेटा र लामा खुट्टा भएको; एक जातको किरो; मच्छर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लामो+खुट्टा+ए]

१.
गर्मी याममा हुने, प्राणीको रगत चुस्ने, औलो आदि रोग लगाउने दुई पखेटा र लामा खुट्टा भएको; एक जातको किरो; मच्छर।
२.
(विशेषण) लामा खुट्टा हुने।

सम्बन्धित शब्दहरू