बामखुट्टे
Romanized: baamakhutte, bamakhutte
वि. बायाँ खुट्टाले अगाडि टेक्ने वा बायाँ खुट्टा ठिक नभई खोच्याएर हिँड्ने; बाङ्गो खुट्टा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. बायाँ खुट्टाले अगाडि टेक्ने वा बायाँ खुट्टा ठिक नभई खोच्याएर हिँड्ने; बाङ्गो खुट्टा भएको।