थामाथुमिनु

Romanized: thaamaathuminu, thaamathuminu, thamaathuminu, thamathuminu

चित्त बुझाउन खोज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
चित्त बुझाउन खोज्नु।
२.
जसोतसो गुजारा गर्नु।
३.
सानो बच्चो इशाराले हिँड्नु।

सम्बन्धित शब्दहरू