थिगरी

Romanized: thigaree, thigarii, thigari

अस्थिर किसिमको हिँडाइ; नानीहरूले उभिन खोज्दा काम्दै गरेका खुट्टाले अडिन गरिने प्रयास; थिरी (बाबो.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अस्थिर किसिमको हिँडाइ; नानीहरूले उभिन खोज्दा काम्दै गरेका खुट्टाले अडिन गरिने प्रयास; थिरी (बाबो.)।

सम्बन्धित शब्दहरू