थिगर
Romanized: thigar, thigara
तरल पदार्थमा मिसिएको कसरमसर थिग्रिएर भेला भएको वस्तु; थिग्रो; थेगर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
१.
तरल पदार्थमा मिसिएको कसरमसर थिग्रिएर भेला भएको वस्तु; थिग्रो; थेगर।
२.
नानीलाई थिग्रिन प्रोत्साहन गरिने शब्द; थिहिरी।