थिग्रो
Romanized: thigro
पानी, तेल आदि तरल पदार्थको पिँधमा जमेर बसेको कसर; थिग्रेनी; थिग्रिनी; थेग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्थिरीकृत]
१.
पानी, तेल आदि तरल पदार्थको पिँधमा जमेर बसेको कसर; थिग्रेनी; थिग्रिनी; थेग्रो।
२.
बाँकी; शेष; निथ्रेनी; निथार।