थु थु
Romanized: thu thu, thuthu
असोज १ गते पुतनाकी प्रतीक बुढी पोल्दा काँक्रो चपाउँदै ‘थु बुढी थु’ भन्दै गाली गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
असोज १ गते पुतनाकी प्रतीक बुढी पोल्दा काँक्रो चपाउँदै ‘थु बुढी थु’ भन्दै गाली गरिने शब्द।