थुकदानी
Romanized: thukadaani, thukadaanee, thukadanee, thukadanii
रोगी वा वृद्धहरूलाई थुक्न सजिलो पार्ने हेतुले बनाइएको सानो भाँडो; फिकदानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
रोगी वा वृद्धहरूलाई थुक्न सजिलो पार्ने हेतुले बनाइएको सानो भाँडो; फिकदानी।