थुतुरीवेद

Romanized: thuturived, thuturiweda, thuturiwed, thutureeveda

मुखैले बचाएर राखेको परम्परागत विधान; लिम्बूजातिका पेदाङ्वा र सत्यहाङ्वाहरूले मुखले नै बचाएको, अलिखित विद्या;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मुखैले बचाएर राखेको परम्परागत विधान; लिम्बूजातिका पेदाङ्वा र सत्यहाङ्वाहरूले मुखले नै बचाएको, अलिखित विद्या; मुन्धुम।
२.
श्रुतिपरम्पराको कुनै पनि वाङ्मय।

सम्बन्धित शब्दहरू