थुतुरी
Romanized: thuturee, thuturii, thuturi
थुतुनाले फुकेको; नर्सिङ्गा आदि फुकेर बजाइएको; उच्चारण गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [थु+तुर+ई]
१.
थुतुनाले फुकेको; नर्सिङ्गा आदि फुकेर बजाइएको; उच्चारण गरिएको।
२.
(नाम)
धुत्तुरी बाजा; तुरही; थुत्तुरी।