थुतुनो
Romanized: thutuno
पशुको मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थु+थु+नो]
१.
पशुको मुख।
२.
मानिसको मुख; चोथो (निन्दार्थमा)।