आतुर

Romanized: aatura, aatur, atur, atura

घाउचोट लागेको; अस्वस्थ; बिरामी; रोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
घाउचोट लागेको; अस्वस्थ; बिरामी; रोगी।
२.
कुनै कार्य वा फलको विकलतापूर्वक प्रतीक्षा गर्ने; अधीर; हडबडाएको।
३.
विकल; बेचैन ।
४.
दुःखी।
५.
(क्रियाविशेषण) चाँडो; छिटो।

सम्बन्धित शब्दहरू