फतुर
Romanized: phatur, fatura, fatur, phatura
अर्कालाई लगाइने बिनसित्तिको दोष; नभएको आरोप; फरेब; फतुरो; फत्तुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी फुतूर]
1
अर्कालाई लगाइने बिनसित्तिको दोष; नभएको आरोप; फरेब; फतुरो; फत्तुर।