आतुरी
Romanized: aaturi, aaturee, aturee, aturii
हडबड; हतपत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हडबड; हतपत।
२.
अबेर; बियाँलो; विलम्ब।
३.
आच्छुआच्छु।