थेकलो

Romanized: thekalo

फाटेका लुगाको टुक्रो; टालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
फाटेका लुगाको टुक्रो; टालो।
२.
बिग्रेको दुधका चोक्टा।
३.
हे. थेग्लो।

सम्बन्धित शब्दहरू