थेग्रिनु

Romanized: thegrinu

पानी, घिउ, तेल आदि तरल पदार्थ राखिछोड्दा कसर तल बसी सलिनु, सफा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [थेग्रो+इ+नु]

1
पानी, घिउ, तेल आदि तरल पदार्थ राखिछोड्दा कसर तल बसी सलिनु, सफा हुनु।

सम्बन्धित शब्दहरू