थोतिनु
Romanized: thotinu
थोतो हुनु; दाँत फुक्लनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [थोतो+इ+नु]
१.
थोतो हुनु; दाँत फुक्लनु।
२.
मकैका घोगामा गेडा नलाग्नु; मकै थोतो हुनु।