थोपलो
Romanized: thopalo
थोपलो (thopalo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
थोपलो(१)
(नाम)
१..
चिह्न; दाग।
२..
धुलौटोमा ज्योतिषी हेराउँदा शङ्का लागेको व्यक्ति सम्झेर राखिने चामल, फल आदि।
थोपलो(२)
(नाम)
१..
हे. थोपो।
२..
हे. थोप्लो।