थोपरिनु
Romanized: thoparinu
लेपन गरिनु; थोप्याइनु; थपिनु; थोपारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
1
लेपन गरिनु; थोप्याइनु; थपिनु; थोपारिनु।