यथोपरि
Romanized: yathopari
माथि जस्तो भनिएको छ त्यहीअनुसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
माथि जस्तो भनिएको छ त्यहीअनुसार।