यथोत्तर
Romanized: yathottar, yathottara
जस्तो उत्तर दिनुपर्ने हो सोहीअनुसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जस्तो उत्तर दिनुपर्ने हो सोहीअनुसार।
२.
उचित उत्तर।