थोरालो

Romanized: thoraalo, thoralo

पाडोसहितको भैँसी; दुध दुहुन पाडो चाहिने भैँसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [थोरो+आलो]

1
पाडोसहितको भैँसी; दुध दुहुन पाडो चाहिने भैँसी।

सम्बन्धित शब्दहरू