थोरे

Romanized: thore

भैंसीको जवान पाडी; ब्याउने बेला भएको तर नब्याएको पाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [थारो+ए]

1
भैंसीको जवान पाडी; ब्याउने बेला भएको तर नब्याएको पाडी।

सम्बन्धित शब्दहरू