थोले
Romanized: thole
तल फैलिएको माथि चुच्चो परेको डाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
तल फैलिएको माथि चुच्चो परेको डाँडो।
२.
ओठ वा थोलो उठेको; चोसे।