थोप्ले

Romanized: thople

थोप्ला भएको वा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [थोप्लो+ए]

१.
थोप्ला भएको वा परेको।
२.
(नाम) चितुवाको एक जात।

सम्बन्धित शब्दहरू