थोप्लायोप्ली
Romanized: thoplaayopli, thoplaayoplee, thoplayoplee, thoplayoplii
सानाठुला थोप्लाहरूको समष्टि; थोप्लाहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [थोप्ला+थोप्ली]
१.
सानाठुला थोप्लाहरूको समष्टि; थोप्लाहरूको समूह।
२.
थोपाथोपी।