थोप्लो

Romanized: thoplo

कुनै पनि तरल वा पन्यालो पदार्थको एकपल्ट खसेको सानो परिमाण; थोपो; बिन्दु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [थोपो+लो]

१.
कुनै पनि तरल वा पन्यालो पदार्थको एकपल्ट खसेको सानो परिमाण; थोपो; बिन्दु।
२.
टिको।

सम्बन्धित शब्दहरू