थ्याप्चे पाइले
Romanized: thyaapche paaile, thyaapche paile, thyapche paaile, thyapche paile
टेक्दा पैतालाको सम्पूर्ण भागले भुईं छुने पाइला भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
टेक्दा पैतालाको सम्पूर्ण भागले भुईं छुने पाइला भएको।
२.
(नाम)
हात्ती।