दंसो

Romanized: danso, dangso, damsho, dansho

गाईबस्तु, कुकुर आदिलाई चिल्ने एक जातको ठुलो सिँगो; डाँस, डाँठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दंश]

१.
गाईबस्तु, कुकुर आदिलाई चिल्ने एक जातको ठुलो सिँगो; डाँस, डाँठ।
२.
दाँतमै बिलाउलाजस्तो न्यूनतम परिमाण; लेश।

सम्बन्धित शब्दहरू