दकल्च्याउनु
Romanized: dakalchyaaunu, dakalchyaunu, dakalcyaaunu, dakalcyaunu
बाहिर जस्ताको तस्तै राखेर भित्र भित्र कुच्चिने गरी पिट्नु; अलि अलि पिटेर बाहिर नटुक्रयाई भित्री आङ फुटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
बाहिर जस्ताको तस्तै राखेर भित्र भित्र कुच्चिने गरी पिट्नु; अलि अलि पिटेर बाहिर नटुक्रयाई भित्री आङ फुटाउनु।