दगाई दगाई खानु

Romanized: dagaai dagaai khaanu, dagaai dagaai khanu, dagaai dagai khaanu, dagai dagaai khaanu

काम नगरी बसी बसी खान खोज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
काम नगरी बसी बसी खान खोज्नु।
२.
सताएको सतायै गरेर खानु।

सम्बन्धित शब्दहरू