दङदङ

Romanized: dangadanga, dangadang, danadanga, dangadana

नराम्रो गन्ध वा दुर्गन्ध आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल दङ्+अ (द्वि.)]

१.
नराम्रो गन्ध वा दुर्गन्ध आउने गरी।
२.
खुट्टा बजारेर हिँड्दा आवाज आउने गरी।
३.
सिरक, डसनाजस्तो मोटो नरम वस्तुमा केही साह्रो वस्तुले हिर्काउँदा आवाज निस्के हैं।
४.
तोप, बन्दुक आदि एकपछि अर्को गर्दै क्रमशः पड्किँदै गएर।

सम्बन्धित शब्दहरू