दङदास
Romanized: dangadaasa, dangadaas, dangadasa, dangadas
दङ परेको; निकै खुसी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [दङ्ग+दास]
१.
दङ परेको; निकै खुसी भएको।
२.
जिल्ल परी रमाएको; छक्क परेको; आश्चर्यचकित।