सुरदास
Romanized: suradaasa, suradaas, suradas, shuradaasa
अन्धो मान्छेलाई शिष्टता दर्साउँदा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सुर+दास]
१.
अन्धो मान्छेलाई शिष्टता दर्साउँदा भनिने शब्द।
२.
कृष्णका भक्त अन्धा कवि।