दङ्ग्याहा

Romanized: danggyaahaa, danggyaaha, danggyahaa, danggyaah

दङ्गा गर्ने; कलह मच्चाउने/ मारपिट गर्ने स्वभावको; झगडालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [दङ्गा+याहा]

1
दङ्गा गर्ने; कलह मच्चाउने/ मारपिट गर्ने स्वभावको; झगडालु।

सम्बन्धित शब्दहरू