दडदड
Romanized: dadadad, dadadada
आकाशबाट पानी दर्कँदाको तरिकाले; दरदर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
आकाशबाट पानी दर्कँदाको तरिकाले; दरदर।