दड

Romanized: dad, dada

गरिष्ठ भोजन; तिजको भोज; दर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
गरिष्ठ भोजन; तिजको भोज; दर।
२.
गरिष्ठ भोजनका कारणले हुने अरुचि।
३.
तिजको अघिल्लो दिन खाइने पोषणयुक्त मिठा मिठा परिकार; दर।
४.
बलियो; तागतिलो।

सम्बन्धित शब्दहरू