दन्काइनु
Romanized: dankaainu, dankainu
दन्काउने वा दनक दिने काम गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
दन्काउने वा दनक दिने काम गरिनु।
२.
दनदन आगो बालिनु।