दन्काउनु
Romanized: dankaaunu, dankaunu
दन्काउनु (dankaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दन्काउनु(१)
(सकर्मक क्रिया [दनक+आउ+नु])
1.
मुक्का, लट्ठी आदिले दनक दिनु; पिट्नु; ठटाउनु।
दन्काउनु(२)
(सकर्मक क्रिया [दन्क+आउनु])
१..
दनदनी आगो बाल्नु।
२..
तोप आदि पड्काउनु।
३..
कुनै कामकुरो फुर्तीसाथ गर्नु।
४..
बेसरी खानु (खाद्य वा पेय पदार्थ)।