दन्किनु

Romanized: dankinu

दन्कनु; बल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [दन्क+इ+नु]

१.
दन्कनु; बल्नु।
२.
हुरहुरी बल्नु; दनदनी बल्नु।

सम्बन्धित शब्दहरू